उदारता
ना.
- उदार हुनाको अवस्था वा गुण।
- उच्च तथा उत्तम विचार; हितकारी भावना।
- ग्रामीणता नहुने र पद नाचेजस्तो हुने, काव्यका दश गुणमध्ये एक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)