उदारवादी

वि.

  1. उदारवादको अनुयायी वा समर्थक; उदार विचार राख्ने।
  2. उदारतासम्बन्धी; उदार विचार भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)