उदाराशय

वि. [सं.]

  1. उच्च विचार भएको; ठुलो उद्देश्य लिने।
  2. उदार आशय भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)