उदासीन
वि. [सं.]
- विरक्त; उदास।
- कसैको पक्ष नलिने; निर्लिप्त; तटस्थ; निरपेक्ष।
- विषयप्रपञ्चबाट अलग रहेको।
- सन्न्यासीको एक भेद।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)