उदाहृत

वि. [सं.]

  1. भनिएको; कथित।
  2. वर्णन गरिएको; वर्णित।
  3. उपमा वा दृष्टान्त दिइएको; उदाहरणका रूपमा प्रस्तुत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)