उद्गाता

वि. [सं.]

  1. यज्ञहरूमा वैदिक पाठको गायन गर्ने; सारस्वरसहित सामवेदका मन्त्र गाउने; सामवेदी।
  2. वैदिक मन्त्र पाठ गर्ने व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)