उद्गीथ
ना. [सं.]
- वेदको गीतिसम्बद्ध भाग; गीतितत्त्व भएको वेदको अंश।
- सामवेद।
- मङ्गलमय सामूहिक गान वा नारा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)