उद्भट
वि. [सं.]
- उत्कृष्ट; श्रेष्ठ; उत्तम; असल।
- प्रचण्ड; प्रकाण्ड; प्रबल।
- ज्यादै ठुलो ; अजङको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)