उद्भूत

वि. [सं.]

  1. पैदा भएको; उत्पन्न।
  2. प्रकट भएको; देखिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)