उद्यापन

ना. [सं.]

  1. कुनै यज्ञ वा व्रतको समाप्तिमा गरिने पूजा, हवन, दान आदि प्रतिष्ठापूर्ण कार्य; साङ्गे।
  2. विधिपूर्वक कुनै कार्य पूरा गर्ने क्रिया; उपसंहार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)