उद्वेग

ना. [सं.]

  1. तीव्र वेग वा गति; छिटो हिँडाइ।
  2. मनको हडबडी; अस्थिर स्थिति।
  3. रिसको आवेग; झोक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)