उधुमी/उधुमे

वि.

  1. उधुम मच्चाउने; रडाको निकाल्ने; उपद्र्याहा; भस्मासुरे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)