उनन्चालिस
ना. [सं. ऊनचत्वारिंशत्]
- तिस र नौको योग हुँदाको सङ्ख्या; ३९ को अङ्क।
- तिस र नौका योगसङ्ख्याको; एक कम चालिस ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. ऊनचत्वारिंशत्]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)