उनन्चास
ना. [सं. ऊनपञ्चाशत्]
- चालिस र नौको योग हुँदाको सङ्ख्या; ४९ को अङ्क।
- चालिस र नौका योगसङ्ख्याको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. ऊनपञ्चाशत्]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)