उनन्तिस
ना. [सं. ऊनत्रिंशत्]
- बिस र नौको योगसङ्ख्या; २९ को अङ्क।
- बिस र नौका योगसङ्ख्याको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. ऊनत्रिंशत्]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)