उनसट्ठी/उनसाठी

ना. [सं. ऊनषष्टि]

  1. पचास र नौको योग; ५९ को अङ्क।
  2. पचास र नौको योगसङ्ख्याको; एक कम साठी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)