उनहत्तर

ना. [सं. ऊनसप्तति]

  1. साठी र नौको योगबाट बन्ने सङ्ख्या; ६९ को अङ्क।
  2. साठी र नौको योग हुने सङ्ख्याको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)