उनान्सय
ना. [सं. ऊनशत]
- नब्बे र नौको योगसङ्ख्या; ९९ को अङ्क।
- नब्बे र नौको योगसङ्ख्याको; एक कम सय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. ऊनशत]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)