उन्नु

स.क्रि. [प्रा. उन्न+नु]

  1. सियाको नाथ्रीमा छिराएको धागोमा वा तार अदिमा घुसाएर कुनै वस्तु मिलाउनु।
  2. पुवाँलो, पोते आदि गाँस्नु; माला गाँथ्नु; गुँथ्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)