उन्मनी

ना. [सं.]

  1. एकनाससित नाकका टुप्पामा दृष्टि लगाउने हठयोगको एक क्रिया वा स्थिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)