उपचार
ना. [सं.]
- बिरामीका छेउमा रहेर रोग निको पार्नका निम्ति गरिने उपाय वा कार्य; ओखतीमुलो; इलाज।
- बिरामीको सेवा शुश्रूषा वा टहल चाकरी।
- देखावटी सत्कार; बनावटी मानभाउ।
- पूजाको अङ्ग वा विधान।
- खुसामद।
- घुस।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)