उपज

ना. [सं.]

  1. खेतबारीबाट बाली, बिरुवा, फल आदिका रूपमा उत्पन्न हुने खाद्य वस्तु।
  2. कुनै कारखाना आदिबाट बनाइने वा तयार हुने वस्तु।
  3. मनमा उठ्ने कुनै भावना; सुझबुझ।
  4. सोधखोज आदिबाट प्राप्त हुने कुनै नयाँ कुरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)