उपत्यका

ना. [सं.]

  1. पहाडका फेदीको समथर जमिन; बेसी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)