उपद्र्याइँ

ना.

  1. उपद्रवीको काम; उपद्रव; बिजाइँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)