उपधर्मना. [सं.]कुनै प्रमुख धर्मभित्र रहेको वा गाँसिएको अर्को गौण वा सानो धर्म।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)उपद्वीप उपधर्मी