उपधातु
ना. [सं.]
- प्रधान वा मिश्रित धातुदेखि भिन्न धातु; अप्रधान धातु (सुनामक्खी, रूपामक्खी, निलोतुथो, मुर्दासङ्ख, सिन्दूर, धाउ इ.)।
- शरीरका प्रधान सात धातुबाट उत्पन्न हुने अप्रधान धातु (दुध, रगत, बोसो, पसिना, दाँत, कपाल, ओठ)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)