उपधानी

ना.

  1. तकिया।
  2. सिंहासनका मनि पाउ राख्नलाई राखिने सानो पिर्काका आकारको चौकी; पादपीठ, पाउदानी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)