उपनेता
ना. [सं.]
- नेताको सहायक पात्र; उपनायक।
- उपनयन संस्कार गराउने (गुरु वा आचार्य)।
- नजिक लैजाने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)