उपपत्ति
ना. [सं.]
- कारणद्वारा शब्द वा कुनै वस्तुको स्थितिलाई निश्चित गर्ने काम; व्युत्पत्ति; निर्वचन।
- जन्मस्थान; उत्पत्तिस्थान; प्रजनन स्थान।
- चरितार्थ हुने क्रिया; सङ्गति।
- युक्ति; प्रमाण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)