उपमण्डल

ना. [सं.]

  1. कुनै परिषद् वा मण्डलभित्रको सानो विभाग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)