उपमन्यु गोत्र
ना.
- उपमन्यु ऋषिका नाममा चलेको गोत्र वा वंशपरिचायक नाम (ढकाल, ओली आदिको गोत्र)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)