उपयुक्त

वि. [सं.]

  1. ठिक; उचित; मनासिब।
  2. सुहाउँदो; चाहिँदो; अनुकूल।
  3. लायक; योग्य।
  4. चलनमा ल्याइएको; उपयोग गरिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)