उपरीक्षक

ना. [सं.]

  1. हेरविचार गर्ने व्यक्ति; अधीक्षक।
  2. निरीक्षकभन्दा माथिल्लो दर्जाको प्रहरी कर्मचारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)