उपलभ्य

वि. [सं.]

  1. प्राप्त गर्न सकिने; उपलब्ध गर्न योग्य; प्राप्य।
  2. ज्ञान गर्न लायक; जान्न योग्य।
  3. आदर वा प्रशंसा गर्न योग्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)