उपल्लो

वि. [उपर+लो]

  1. माथिल्लो; मास्तिरको; उँभोको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)