उपवचन

ना. [सं.]

  1. द्वित्वीभूत शब्दहरूमा आंशिक द्वित्व भएर बनेका शब्दका अगाडि आउने पद (झैझगडा, तरतमसुक, बरबन्दोबस्त इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)