उपविधा

ना. [सं.]

  1. विभिन्न विधाका अङ्ग, उपाङ्ग; विधाका अन्तर्गत आउने ससाना विधा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)