उपविभाग

ना. [सं.]

  1. कुनै ठुलो विभागअन्तर्गतको सानो विभाग; शाखा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)