उपशिष्य

ना. [सं.]

  1. शिष्यको पनि शिष्य; चेलाको चेलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)