उपहार
ना. [सं.]
- कुनै खुसियालीका प्रसङ्गमा मान्यजन वा मित्रलाई दिइने भेट; कोसेली; सौगात; नजराना।
- राम्रो वा योग्य काम गर्नेलाई सम्मानार्थ चिनुस्वरूप दिइने वस्तु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)