उपाधि
ना. [सं.]
- योग्यता, महत्त्व, सम्मान आदि जनाउने पद वा शब्द; पदवी; पद; दर्जा।
- एउटा कुरालाई अर्कै कुरा बताउने छल; कपट।
- उपद्रव; उत्पात।
- कर्तव्यको विचार; धार्मिक चिन्तन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)