उपान्त

वि. [सं.]

  1. अन्त्यभन्दा पहिलेको; छेउका नजिकको।
  2. लेख्दा दायाँबायाँ छोडिने कागतको भाग; मार्जिन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)