उपाय

ना. [सं.]

  1. कुनै असजिलो वा अप्ठेरो काम सजिलोसँग गर्ने युक्ति; जुक्ति।
  2. उद्योग; प्रयत्न; सफलताका नजिक पुर्‍याउने मुख्य कुरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)