उपास्य
वि. [सं.]
- उपासना गर्न योग्य वा उचित; पूज्य; आराध्य।
- सेवा गरिएको (देवता वा पूज्यजन)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)