उपेक्षक

वि. [सं.]

  1. उपेक्षा गर्ने; वास्ता नगर्ने; हेला गर्ने।
  2. उदासीन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)