उप्कनु

अ.क्रि. [सं. उत्पट]

  1. टाँसिएको वस्तु छुट्टिएर आउनु; पाप्रा निस्कनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)