उबडखाबड
वि. [हि.]
- अग्लो र होचो भएको; खाल्डाखुल्डी परेको; गल्ड्याङगुल्डुङ; खल्ड्याङखुल्डुङ।
- त्यस्तो बाटो वा ठाउँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [हि.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)