उबाउनु

स.क्रि. [सं. उद्वाहन]

  1. पानी, अनाज आदिमा अँजुली वा भाँडा गाडेर झिक्नु; उघाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)