उब्जनी शक्ति

ना.

  1. उब्जा हुने क्षमता; जग्गाजमिनको बालीनाली राम्रोसँग सप्रने शक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)