उब्जनु

अ.क्रि. [सं. उत्पादन]

  1. उब्जा हुनु; बालीनाली फल्नु।
  2. अकस्मात् निस्कनु; प्रकट हुनु।
  3. विचार फुर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)